लाङटाङ राष्ट्रिय निकुञ्ज

लाङटाङ राष्ट्रिय निकुञ्ज
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
लाङटाङ राष्ट्रिय निकुञ्ज
Map showing the location of लाङटाङ राष्ट्रिय निकुञ्ज
Map showing the location of लाङटाङ राष्ट्रिय निकुञ्ज
ठउरनेपाल
नजीक को महानगरकाठमाडौं
निर्देशाङ्कअन28°10′26″N 85°33′11″E / 28.1738°N 85.5531°E / 28.1738; 85.5531Coordinates: 28°10′26″N 85°33′11″E / 28.1738°N 85.5531°E / 28.1738; 85.5531
क्षेत्र1,710 km2 (660 sq mi)
निर्मितवि. सं. २०३२ (सन् १९७६)
सञ्चालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपाला मध्यमाञ्चल विकास क्षेत्रका नुवाकोट, सिन्धुपाल्चोक रे रसुवा जिल्ला माइ पड्ड्या यक राष्ट्रिय निकुञ्ज हो। यै निकुञ्जको स्थापना वि. सं २०३३ मी भया: थ्यो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौं बठेइ नजीक माइ पड्ड्या दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड लै यिसै राष्ट्रिय निकुञ्ज माइ पडन्छ।

इतिहास

सन् १९७० मी तैबेला शाही सरकारले हिमाली क्षेत्रमी रया: पैल्लो संरक्षित क्षेत्रका रुप माइ लाङ्टाङ राष्ट्रिय निकुञ्ज लाइ स्थापना गर्‍या थ्यो। यै राष्ट्रिय निकुञ्ज सन् १६७६ मी राजपत्रांकित भया: थ्यो रे मध्यवर्ती क्षेत्रका रुप्मी सन् १९९८ मी ४२० वर्ग किलोमिटर (१६० वर्ग माइल) क्षेत्र बिस्तारित गरियो।[] मध्यवर्ती क्षेत्र, व्यवस्थापन दिशानिर्देशन अन्तरगत वन, वन्यजन्तु रे सांस्कृतिक संसाधनको संरक्षणलाई प्राथमिकता दिइयो, त्यै पछा और प्राकृतिक स्रोतअनको संरक्षण रे वैकल्पिक उर्जाको विकास लाइ अघा बढियो।[]


वनस्पति रे जीव

लाङ्टाङ राष्ट्रिय निकुञ्ज मैं १८ पारिस्थितिकी तन्त्र किसमअन का १४ वनस्पति प्रकारअन कि उच्च विविधता पायीन्छे। जो मल्ला उष्णकटिबन्धीय जङ्ङल का तल्ला बिन्दु 1,000 m (3,300 ft) मि कि उचाइ बठेइ लीबर उच्च पहाड़ि जिङ्ङ रे बरमस्या बरफ का इलाका मी फैलियाः छ।[]

चित्र दीर्घा

सन्दर्भअन

  1. १.० १.१ Cite warning: <ref> ट्याग nbrb07 सँग पूर्वावलोकन गर्न सकिँदैन किनभने यो हालको खण्ड बाहिर परिभाषित गरिएको छ वा परिभाषित गरिएको छैन।
  2. Heinen, J. T. and J. N. Mehta (2000). Emerging Issues in Legal and Procedural Aspects of Buffer Zone Management with Case Studies from Nepal. Journal of Environment and Development 9 (1): 45–67.

बाइल्ला सूत्रअ