अदिति
अदिति कश्यप ऋषिकी दोस्रो पत्नी थिइन।अदितिको १२ पुत्र भएका थिए र सबै आदित्य भनिए।ती सबैलाई देवता नै भनिन्छ। अदिति ऋग्वेदले मातृदेवी, जसको स्तुतिमा वेदमा २० मन्त्र लेखिएका छन्। मित्रावरुण, अर्यमन्, रुद्रहरू , आदित्य इन्द्र आदिकी माता हुन्। इन्द्रर आदित्यहरूलाई शक्ति अदितिबाट नै मिल्छ।उनको बहिनीको नाम दिति हो र दिति उनकै सौता काश्यपकी अर्की पत्नि हुन। दैत्यहरू दितिका संतान हुनाले। अदितिका सौताका छोरा हुन्।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
विकिमिडिया कमन्समा अदिति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।