अनुजा चौहान

अनुजा चौहान
जन्म१९७०
मेरठ, उत्तर प्रदेश
राष्ट्रियताभारतीय
पेशालेखिका
चिनारीको कारणद जोया फेक्टर (२००८) "बेटल फर बिटोरा" (२०१०) "ठोसे प्रिन्सी ठाकुर गर्ल्स" (२०१२)

अनुजा चौहान (जन्म १९७०; मेरठ, उत्तर प्रदेश) लेखिका वा उपन्यासकार हुन् र विज्ञापन लेख्नमा उनीले धेरै नाम कमाएकी छिन्।[] १९९३मा उनले दुनियाको चौथो सबैभन्दा ठुलो विज्ञापन कम्पनी जेडब्ल्यूटीमा आबद्ध भएर काम गर्न थालिन्, जसबाट उनीले २०१० मा राजीनामा दिइन्। पेप्सी कोका कोलाको लागि ‘ये दिल मांगे मोर’ र ‘मेरा नम्बर कब आएगा’, माउन्टेन ड्यूको लागि ‘डर के आगे जीत हे’, कुरकुरेको लागि ‘टेढा हे पर मेरा हे’ जस्तो सारै प्रचलित स्लोगनहरू उनीले नै दिएकी हुन्। अनुजा चौहानले द जोया फेक्टर[]बेटिल फर बिटोरा जस्तो किताबहरू लेखिकी छिन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "Politics of Passion", Indian Express, अक्टोबर १२, २०१०, अन्तिम पहुँच १८ डिसेम्बर २०१० 
  2. "India Today Woman Summit & Awards 2009", India Today, मार्च ६, २००९। [स्थायी मृत कडी]
  3. "Booking A Story: Bollywood is now dipping into desi bestsellers for inspiration", Outlook, डिसेम्बर २१, २००९।