अनुसन्धान योजना

अनुसन्धान को योजना

अनुसन्धान योजना भन्नाले अनुसन्धान [१] गर्नु पुर्व गरिन समग्र रणनीति लाई बुझाउँछ ।अनुसन्धान का लागी गरिने तथ्याङक हरु को संग्रह, व्याख्या, विश्लेषण त्यस्तै अनुसन्धान प्रश्न (हरू) समाधान गर्न गरिने एक तार्किक योजना नै अनुसन्धान योजना हो।

अनुसन्धान कर्ता ले आफ्ना बिस्वास र मान्यता को आधारमा स्वबिवेक प्रयोग गरेर यस्ता अनुसन्धान योजनाहरु तैयार गर्छन।उस्ले कुन बिधिको प्रयोग गर्छ र त्यो बिधि प्रयोग गर्न कस्तो पुर्व अनुसन्धान कर्ता हरुले योजना हरु को स्थापना गरेका छन त्यो कुरा पनि महत्वपुर्ण हुन आँउछ।

अनुसन्धान योजना अनुसन्धान पुर्वक गरिने एक रूपरेखा हो जुन अनुसन्धान प्रश्नहरूको उत्तर खोज्नको लागि सिर्जना गरिएको हुन्छ।

सन्दर्भहरूको पुर्वावलोकन

  1. Claybaugh, Zach, "Research Guides: Organizing Academic Research Papers: Types of Research Designs", library.sacredheart.edu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१०-२८