अपी हिमाल

अपी हिमाल
(अपी हिमाल)
सर्वोच्च विन्दु
उचाइ७,१३२ मी (२३,३९९ फिट)[]
प्रमुखता२,०४० मी (६,६९० फिट)[]
अभिभावक शिखरगुराँस
सूचीअल्ट्रा
भूगोल
अपी हिमाल is located in नेपाल
अपी हिमाल
अपी हिमाल
नेपाल
स्थानसेती अञ्चल, नेपाल
हिमशृङ्खलाहिमालय

अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो अपी हिमालय। यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ। नेपालको सुदूरपश्चिममा अवस्थित अपी हिमाल भारततिब्बतसँग सिमाना जोडिएको छ। अपी हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो।


सन्दर्भ सामग्रीहरू

सन्दर्भहरूको पुर्वावलोकन

  1. १.० १.१ "Nepal/Sikkim/Bhutan Himalayas Ultra-Prominences", peaklist.org, अन्तिम पहुँच २०११-०४-२३