अमिर

घोड़े पर सवार एक मुग़ल अमीर

अमीर (अरबी: ur‎) वा हम्मीर (संस्कृत) को अर्थ सेनापति वा राज्यपाल वा सुभेदार हो। [] भारतमा इस्लामिक साम्राज्यका मुख्य पदाधिकारीहरूलाई पनि यही नामले चिनाइएको थियो। समयको साथ, यसको अर्थ भारतीय उपमहाद्वीपमा 'धनी' भएको थियो।

अमिरको प्रभुत्व क्षेत्रलाई अमिरात वा अमारात भनिन्छ। जस्तै:

  • राजा: अधिराज्य
  • सम्राट: साम्राज्य
  • अमीर: अमिरात
  • बादशाह: बादशाहत
  • रईस: रियासत
  • सुल्तान: सल्तनत

सन्दर्भ सामग्रीहरू

  1. American Pentimento: The Invention of Indians and the Pursuit of Riches, Patricia Seed, pp. 225, University of Minnesota Press, 2001, ISBN 978-0-8166-3766-9, ... In the tenth century, amir came to mean commander or leader of a variety of activities, and was customarily a title of the caliphs ...