एअर इन्डिया
| |||||||
स्थापना | सन् १९३२ अक्टोबर १५ (टाटा एअरलाइन्सको रूपमा) | ||||||
---|---|---|---|---|---|---|---|
उडान आरम्भ | २९ जुलाई १९४६[३] | ||||||
केन्द्रीय विमानस्थल | इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (दिल्ली) | ||||||
सहायक विमानस्थल | छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल (मुम्बई) | ||||||
केन्द्रित सहरहरू |
| ||||||
बारम्बार उडान कार्यक्रम | फ्लाइङ्ग रिटर्नस | ||||||
गठबन्धन | स्टार अलायन्स | ||||||
सहायक कम्पनीहरू |
| ||||||
उडान आकार | १२७ (सहायक कम्पनी बाहेक) | ||||||
गन्तव्यहरू | १०२ | ||||||
अभिभावक सङ्गठन | एअर इन्डिया लिमिटेड | ||||||
प्रधान कार्यालयहरू | एअरलायन्स हाउस, दिल्ली, भारत[४] | ||||||
प्रमुख व्यक्ति |
| ||||||
राजश्व | ₹२३९ बिलियन (युएस$३.४ बिलियन) (आ.व. सन् २०१७–१८)[६] | ||||||
सञ्चालन आमदानी | ₹२.९८ बिलियन (युएस$४२ मिलियन) (आ.व. सन् २०१६–१७)[७] | ||||||
खुद आयस्रोत | ₹−५३.४८ बिलियन (युएस$−७५० मिलियन) (आ.व. सन् २०१७–१८)[६] | ||||||
कुल सम्पति | ₹५१९.९ बिलियन (युएस$७.३ बिलियन) (सन् २०१७–१८)[८] | ||||||
कुल सेयर पुँजी | ₹२४८.९३ बिलियन (युएस$३.५ बिलियन) (सन् २०१७–१८)[८] | ||||||
कामदारहरू | २०,९५६ (सन् २०१६ नोभेम्बर ) | ||||||
वेबसाइट | www |
एअर इन्डिया भारतको ध्वजावाहक विमानसेवा हो जसको प्रधान कार्यालय नयाँ दिल्लीमा रहेको छ।[९] भारत सरकारको लगानी र स्वामित्व रहेको एअर इन्डिया लिमिटेडद्वारा सञ्चालित यस विमानसेवाले एअरबस र बोइङ विमानहरूद्वारा १०२ आन्तरिक र बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यो विमानसेवाको केन्द्रीय विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने यसले भारतको विभिन्न सहरहरूमा केन्द्रित रहेर सेवा दिने गरेको छ। एअर इन्डिया १८.६% बजार हिस्सेदारीका साथ भारतबाहिर सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान सेवा हो।[१०] चारवटा महादेशको ६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा यो विमानसेवा कम्पनीले सेवा दिइरहेको छ। सन् २०१४ जुलाई ११ मा यो विमानसेवा स्टार अलायन्सको २७औँ सदस्य बनेको थियो।
इतिहास
गन्तव्यहरू
विमान
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "Air India", ch-aviation, मूलबाट १७ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७।
- ↑ "7340.2F with Change 1 and Change 2 and Change 3", Federal Aviation Administration, १५ सेप्टेम्बर २०१६, पृ: 3–1–11, मूलबाट ३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जनवरी २०१७।
- ↑ "Air India, Indian airline", Encyclopædia Britannica, मूलबाट १२ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१६।
- ↑ Upadhyay, Anindya (१५ फेब्रुअरी २०१३), "Air India vacates Nariman Point; moves headquarters to Delhi", The Economic Times, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
- ↑ Air India (१२ मार्च २०२०), "Board of Directors", अन्तिम पहुँच ११ मे २०२०।
- ↑ ६.० ६.१ "STATEMENT OF PROFIT AND LOSS FOR THE YEAR ENDED 31ST MARCH 2018", Official Website of Air India, अन्तिम पहुँच १९ अक्टोबर २०१९।
- ↑ "Air India records 11% revenue growth in 2017–18", The Hindu (New Delhi), PTI, १२ अप्रिल २०१८, अन्तिम पहुँच ७ मे २०१८।
- ↑ ८.० ८.१ "BALANCE SHEET AS AT 31 MARCH 2018", Official Website of Air India, अन्तिम पहुँच १९ अक्टोबर २०१९।
- ↑ "Flying low; India's flag carrier is in big trouble", The Economist, २१ जुलाई २०१२, मूलबाट २३ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१६।
- ↑ "Air traffic soars 15% in April; Indigo stays on top; Air India marketshare flat at 12.9%", The Financial Express, १९ मे २०१७, मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७।
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
विकिमिडिया कमन्समा एअर इन्डिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।