एजोला

एजोला (अङ्ग्रेजी : Azolla) पानीमा पाइने फर्नको जिनिस हो । फर्न (fern) भए पनि यो सानो लेउ वा झ्याउ जस्तो देखिन्छ । साधारण रूपमा यो पानी जमेको ठाउँ, नहर-नदीनालामा पाइन्छन् ।

प्रयोग

सन्दर्भ सामग्री

बाह्य कडीहरू