एडोब प्रिमियर प्रो
चित्र:Adobe Premiere Pro CS6.png | |
निर्माणकर्ता (हरू) | एडोब सिस्टम |
---|---|
स्थिर संस्करण | CC 2015.0 (9.0.2)
/ सेप्टेम्बर ८, २०१५[१] |
सञ्चालन प्रणाली | विन्डोज ८, विन्डोज ७ वा म्याक ओयस यक्स स्नो लियोपार्ड र पछिल्लो[२] |
प्रकार | दृश्य सम्पादन सफ्टवेयर |
अनुमति पत्र | व्यवसायिक |
वेबसाइट | www |
एडोब प्रिमियर प्रो समय रेखामा आधारित दृष्य सम्पादन गर्ने सफ्टवेयर हो । यो सफ्टवेयरबाट दृष्य सम्पादन तथा ग्राफिक्स डिजाइनका कार्यहरू सम्पादन गर्ने गर्दछ । नेपालमा विभिन्न सञ्चार माध्यमहरूमा प्रयोगमा ल्याइएको साथै फिल्म निर्माण गर्ने संस्थाहरूले पनि यहि सफ्टवेयरलाई प्रयोगमा ल्याएको पाइन्छ ।[३] नेपाल वाहेक यस सफ्टवेयरको प्रयोग बिबिसी र सिएनएन जस्ता ठुला सञ्चार माध्यमहरूले प्रयोग गर्दै आएको छ ।[४][५]
सन्दर्भ सामग्री
- ↑ http://blogs.adobe.com/premierepro/2015/09/ppcc-2015-update9-0-2.html
- ↑ "System requirements", Adobe Premiere Pro CS6 Tech specs, Adobe Systems, अन्तिम पहुँच २५ जुलाई २०१२।
- ↑ "Madonna's Confessions Tour Uses a Flexible, Fast HP Workstation", Digital Content Producer, अगस्ट २, २००६, अन्तिम पहुँच २००७-०७-०६।
- ↑ "Adobe Creative Suite 3 Production Premium Wins in Broadcasting", Adobe Systems Incorporated, अप्रिल १६, २००७, अन्तिम पहुँच २००८-०५-०२।
- ↑ "Editing Wars: Adobe Premiere vs Final Cut vs Avid", mediasilo, Oct २५, २०१३, अन्तिम पहुँच २०१४-०५-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति