एदुआर्दो भार्गास

इडुआर्डो भार्गास
भार्गास २०१७ फिफा कन्फेडेरेसन कपमा चिलेको लागि खेल्दै ।
व्यक्तिगत जानकारी
पुरा नाम इडुआर्डो जिसस् डि मारियो भार्गास रोजास
जन्म मिति (1989-11-20) २० नोभेम्बर १९८९ (उमेर ३४)
जन्म स्थान सानडियागो, चिले
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[१]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
Tigres UANL
सङ्ख्या
युवा करियर
२००३–२००७ कोब्रोला
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२००९ कोब्रोला ५३ (१०)
२०१०–२०११ Universidad de Chile ५५ (१८)
२०१२–२०१५ नापोलि १९ (३)
२०१३ग्रिमियो (ऋण) १८ (६)
२०१४भेलेन्सिया (ऋण) १७ (३)
२०१४–२०१५कुइन्स पार्क रेन्जर्स (ऋण) २१ (४)
२०१५–२०१७ १८९९ होफिन्हेम २९ (२)
२०१७– Tigres UANL ५३ (११)
अन्तर्राष्ट्रिय करियर
२००९ चिले यु२३ (४)
२००९– चिली ८२ (३५)
सम्मान
 चिलीको प्रतिनिधित्व गर्दै
विजेता २०१५ कोपा अमेरिका २०१५
विजेता कोपा अमेरिका २०१६ २०१६
उप-विजेता २०१७ फिफा कन्फेडेरेसन कप २०१७
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २९ जनवरी २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१७

इडुआर्डो जिसस भार्गास रोजास (स्पेनी उच्चारण: [eˈðwarðo ˈβarɣas]; जन्म २० नोभेम्बर १९८९) चिलीका फुटबल खेलाडी हुन् जो मेक्सिकन क्लब तिग्रेस युएएनएल, र चिली राष्ट्रिय फुटबल टिमका लागि फरवार्ड वा विङ्गरको रूपमा खेल्ने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सन्दर्भहरूको पुर्वावलोकन

  1. ANFP profile