एदुआर्दो सभेरिन
एदुआर्दो सभेरिन | |
---|---|
जन्म | एदुआर्दो लुइज सभेरिन १९ मार्च १९८२ साओ पाउलो |
वासस्थान | सिङ्गापुर |
नागरिकता | ब्राजिल[१][२] |
मातृ शिक्षाप्रतिष्ठान | हार्वर्ड विश्वविद्यालय (बिए) |
चिनारीको कारण | फेसबुकको सह-संस्थापक |
जम्मा सम्पति | अमेरिकी डलर१०.१ अर्ब[३] (जुन २०१९) |
जीवनसाथी | एलेन एन्द्रिएजानसेन (वि. २०१५) |
वेबसाइट | www |
एदुआर्दो लुइज सभेरिन (/ˈsævərɪn/; पोर्तुगाली: [eduˈaɾdu luˈis ˈsaveɾĩ]; जन्म मार्च १९, १९८२)[४] एक ब्राजिली उद्यमी र प्रायोजक लगानीकर्ता हुन्।[५] सभेरिन फेसबुकका संस्थापकहरू मध्येका एक हुन्।[६] सन् २०१२ मा उनको स्वामित्वमा फेसबुकको ५३ मिलियन सेयर रहेको थियो[७] (अनुमानित विशिष्ट सेयरमध्ये २%), जुन त्यस्ताका लगभग २ बिलियन अमेरिकी डलर मानिएको थियो।[८][९] उनले क्युविकी र जुमियोजस्ता प्रारम्भिक चरणका नयाँ व्यावसायिक सङ्गठनहरूमा समेत लगानी गरेका थिए।[१०][११]
सभेरिनले सेप्टेम्बर २०११ मा आफ्नो अमेरिकी नागरिकता त्याग गरेका थिए,[१२][१३] जसको कारण उनलाई पुँजीगत लाभ करमा अनुमानित $७०० मिलियन बचेको केही सञ्चार माध्यमहरूले प्रस्तुत गरेपछि उनी विवादमा तानिएका थिए। [५][१४][१५] पछि सभेरिनले कर छल्नको लागि नभएर सन् २००९ देखि नै सिङ्गापुरमा बसि आएकोले काम गर्न पायक भएकोले आफ्नो अमेरिकी नागरिकता त्याग गरेको अभिव्यक्ति दिएका थिए।[१२][१६]
प्रारम्भिक जीवनी
शिक्षा
करियर
सन्दर्भ सामग्रीहरू
- ↑ Kucera, Danielle; Harper, Christine; Drucker, Jesse (मे १२, २०१५), "Facebook Co-Founder May Gain Choosing Singapore Over the U.S.", Bloomberg, अन्तिम पहुँच मे १४, २०१५, "Saverin still does hold Brazilian citizenship, Goodman said."
- ↑ "Saverin 'has no plans to become S'pore citizen'", Today, मे १७, २०१२, मूलबाट मे २६, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १७, २०१२। वेब्याक मेसिन अभिलेखिकरण मे २६, २०१३ मिति
- ↑ "Eduardo Saverin Net Worth", फोर्ब्स।
- ↑ Internal Revenue Service (२०१२), "Quarterly Publication of Individuals, Who Have Chosen to Expatriate, as Required by Section 6039G", Federal Register।
- ↑ ५.० ५.१ Kucera, Danielle; Vallikappen, Sanat; Harper, Christine (मे ११, २०१२), "Facebook Co-Founder Saverin Gives Up U.S. Citizenship Before IPO", Bloomberg L.P., अन्तिम पहुँच मे ११, २०१२।
- ↑ Mezrich, Ben (२००९), The Accidental Billionaires, Doubleday, आइएसबिएन 978-0-385-52937-2।
- ↑ Eduardo Saverin (मे १७, २०१२), "UNITED STATES SECURITIES AND EXCHANGE COMMISSION INITIAL STATEMENT OF BENEFICIAL OWNERSHIP OF SECURITIES - Eduardo Saverin", U.S. Securities and Exchange Commission।
- ↑ "Eduardo Saverin's Net Worth Publicly Revealed: More Than $2 Billion in Facebook Alone"।
- ↑ "The World's Billionaires 2017", Forbes, अन्तिम पहुँच फेब्रुअरी ९, २०१८।
- ↑ Bosker, Bianca, "Facebook Co-Founder Eduardo Saverin Invests In Qwiki"
- ↑ Wauters, Robin, "Exclusive: Facebook Co-Founder Eduardo Saverin Leads $6.5M Round For Jumio", TechCrunch, Thursday, March 17, 2011
- ↑ १२.० १२.१ Mathews, Merrill (मे २३, २०१२), "In Praise Of Eduardo Saverin's Tax Avoidance", Forbes, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६।
- ↑ "So How Much Did He Really Save?", Wall Street Journal, मे १८, २०१२, अन्तिम पहुँच फेब्रुअरी ९, २०१६।
- ↑ McCormick, Jason (जुलाई ११, २०१२), "5 citizens who left the United States to avoid paying tax", CBS News, अन्तिम पहुँच जुन १७, २०१४।
- ↑ Worstall, Tim (मे १२, २०१२), "IPO Will Increase, Not Reduce, His Tax Bill", Forbes, अन्तिम पहुँच मे १२, २०१२।
- ↑ David Benoit (मे १७, २०१२), "Facebook Co-Founder Saverin Fires Back At 'Misinformation'"।