एलेक्स पिचर्ड

एलेक्स पिचर्ड
पिचर्ड सन् २०१४ मा ब्रेन्टफोर्डबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम एलेक्स डेभिड पिचर्ड[१]
जन्म मिति (1993-05-03) ३ मे १९९३ (उमेर ३१)
जन्म स्थान ओर्सेट, इङ्ल्यान्ड
उचाइ ५ फिट ७ इन्च (१.७१ मी)[२]
खेल्ने स्थान(हरू) आक्रमक पध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
हडर्सफिल्ड टाउन
सङ्ख्या २१
युवा करियर
वेस्टह्याम युनाइटेड
२००९–२०१२ टोटनह्याम हट्स्पर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११ –२०१६ टोटनह्याम हट्स्पर (०)
२०१३ → पिटरब्रोउग युनाइटेड (ऋणमा) (०)
२०१३–२०१४ → स्विन्डन टाउन (ऋणमा) ३६ (६)
२०१४–२०१५ → ब्रेन्टफोर्ड (ऋणमा) ४५ (१२)
२०१६ → वेस्ट ब्रुमबिच एलबियन (ऋणमा) (०)
२०१६–२०१२ नर्विच सिटी ३८ (७)
२०१८– हडर्सफिल्ड १९ (१)
अन्तर्राष्ट्रिय करियर
२०१३ इङ्ल्यान्ड यू-२० (०)
२०१४–२०१५ इङ्ल्यान्ड यू-२१ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०७:१६, ७ अक्टोबर २०१८ (युटिसी)

एलेक्स पिचर्ड (जन्म: ३ मे १९९३) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब हडर्सफिल्ड टाउनका लागि आक्रमक मध्यपंक्तिको रूपमा खेल्दै आएका छन् । उनले इङ्ल्यान्ड यू-३० र यू-२३ राष्ट्रिय टिममा खेल्ने गरेका थिय ।

कार्यकाल तथ्याङ्क

सन्दर्भ सामग्री

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका फुटबल खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "एलेक्स पिचर्ड: जनाकारी", प्रिमियर लिग, अन्तिम पहुँच २० मार्च २०१८ 

बाह्य कडीहरू

पिचर्डको युइएफए प्रोफाइल

फुटहेडमा पिचर्डको आधिकारपक तथ्याङ्क

प्रिमियर लिगको आधिकारिक वेबसाइटमा पिचर्डको प्रोफाइलप्रोफाइल