एल साल्भादोर

गणतन्त्र एल साल्भादोर
República de El Salvador (स्पेनी)
एल साल्भादोरको झन्डा
झन्डा
एल साल्भादोरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Dios, Unión, Libertad" (स्पेनी)
अङ्ग्रेजी: "भगवान्, सङ्घ, स्वतन्त्र"
राष्ट्रिय गान: इम्नो नास्योनाल दे एल साल्भादोर
(अङ्ग्रेजी: "National Anthem of El Salvador")
एल साल्भादोर
राजधानी
र सबैभन्दा ठुलो सहर
सान साल्भादोर
१३°४१′५६″उ॰ ८९°११′२९″प॰ / १३.६९८८९°N ८९.१९१३९°W / 13.69889; -89.19139
आधिकारिक भाषाहरूस्पेनी
जातिगत समूहहरू
  • ८६.३% मेस्तिसो (मिश्रित श्वेत र आदिवासी)
  • १२.७% श्वेत
  • ०.२% आदिवासी
  • ०.१% अश्वेत
  • ०.७% अन्य[१]
धर्म
(सन् २०१७)[२]
  • ८४.१% इसाई
  • —४४.९% रोमन क्याथोलिक
  • —३७.१% प्रतिवादी
  • —२.१% अन्य इसाई
  • १५.२% कुनै धर्ममा आवद्ध नरहेको
  • ०.७% अन्य
रैथाने(हरू)साल्भादोरियाली
सरकारएकात्मक राष्ट्रपतीय गणतन्त्र
नायिब बुकेले
• उपराष्ट्रपति
फेलिक्स उयोवा
व्यवस्थापिकाव्यवस्थापिका-संसद
स्वतन्त्र
• स्पेनबाट
१५ सेप्टेम्बर १८२१
• प्रथम मेक्सिकी साम्राज्यबाट घोषणा
१ जुलाई १८२३
• सङ्घीय गणतन्त्र मध्य अमेरिकाबाट घोषणा
१२ जुन १८२४
• अन्तर्राष्ट्रिय रूपबाट मान्यता प्राप्त[३]
१८ फेब्रुअरी १८४१
क्षेत्रफल
• जम्मा
२१,०४१ किमी (८,१२४ वर्ग माइल) (१४८औँ)
• पानी (%)
१.५
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
६८,३०,०००[४] (१०७औँ)
• घनत्व
३२४.४ /किमी2 (८४०.२ /वर्ग माइल) (२६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$५३.६६७ अर्ब[५] (१०१औँ)
• प्रति व्यक्ति
$८,३८८[५] (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$२५.८५५ अर्ब[५] (१०२औँ)
• प्रति व्यक्ति
$४,०४१[५] (१११औँ)
गिनी (सन् २०१९)३८.८[६]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६७३[७]
मध्यम · १२४औँ
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−६ (केन्द्रीय समय क्षेत्र)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५०३[ख]
इन्टरनेट डोमेन.sv
  1. अमेरिकी डलर एल साल्भादोरमा प्रयोगमा रहेको मुद्रा हो।[८]
  2. दूरसञ्चार कम्पनी (बजार साझेदारी): तिगो (४५%), क्लारो (२५%), मोभिस्टार (२४%), डिजिसेल (५.५%), रेड (०.५%).

एल साल्भादोर, स्पेनी: [el salβaˈðoɾ] ( ) वा आधिकारिक रूपमा गणतन्त्र एल साल्भादोर (स्पेनी: República de El Salvador), मध्य अमेरिकाको एक देश हो। यसको उत्तरपूर्वमा होन्डुरस, उत्तर-पश्चिममा ग्वाटेमाला र दक्षिणमा प्रशान्त महासागर रहेको छ। एल साल्भादोरको राजधानी र सबैभन्दा ठूलो सहर सान साल्भादोर हो। सन् २०२१ सम्ममा, यस देशको जनसङ्ख्या ६८ लाख रहेको अनुमान गरिएको छ।[१२]

सन्दर्भ सामग्रीहरू

  1. "El Salvador - The World Factbook", www.cia.gov 
  2. "International Religious Freedom Report for 2017: El Salvador", www.state.gov, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८ 
  3. David Scott FitzGerald (२२ अप्रिल २०१४), Culling the Masses, Harvard University Press, पृ: ३६३, आइएसबिएन 978-0-674-36967-2 
  4. Cite warning: <ref> tag with name population_projection cannot be previewed because it is defined outside the current section or not defined at all.
  5. ५.० ५.१ ५.२ ५.३ "World Economic Outlook Database, October 2018", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच ७ मार्च २०१९ 
  6. "GINI index (World Bank estimate)", data.worldbank.org, विश्व बैंक, अन्तिम पहुँच १४ जुलाई २०२१ 
  7. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  8. "Main Aspects of the Law", मूलबाट ८ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०७-०८  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति
  9. "Bitcoin, now legal tender in El Salvador, greeted with tech problems, volatility concerns", AP News, ७ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ – CBC Newsद्वारा। 
  10. "Bitcoin suffers hefty loss after chaotic El Salvador debut", Reuters, ८ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२१ – Global Newsद्वारा। 
  11. "Bitcoin in El Salvador is a Success - All the numbers of the boom", २८ सेप्टेम्बर २०२१, अन्तिम पहुँच ३ अक्टोबर २०२१ – d1softballnews.comद्वारा।  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०२१ मिति
  12. "El Salvador: Estimaciones y proyeccions de poblacion nacional 2005–2050", www.digestyc.gob.sv, पृ: २४, मूलबाट २२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२० 

बाह्य कडीहरू