ओछ्यान

ओछ्यान

ओछ्यान सुत्न तथा आराम गर्न बनाइने विशेष स्थान हो। नेपाली बृहत् शब्दकोशमा खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डस्ना, गलैँचा इत्यादि) भनिएको छ।[१]

सन्दर्भ सामग्रीहरू

  1. नेपाली बृहत् शब्दकोश (६ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: १६५, आइएसबिएन 978-99933-71-10-6