कुमाख गाउँपालिका

कुमाख गाउँपालिका
कुमाख गाउँपालिका is located in कर्णाली प्रदेश
कुमाख गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा कुमाख गाउँपालिकाको अवस्थिति
कुमाख गाउँपालिका is located in नेपाल
कुमाख गाउँपालिका
कुमाख गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२६′N ८२°११′E / 28.43°N 82.18°E / 28.43; 82.18
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमानबहादुर बुढाथोकी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलालबहादुर रावत (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७७.२८ किमी (६८.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,८५१
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्ररागेचौर देखी त्रिवेणीको बिचमा
वेबसाइटआधिकारिक वेबसाइट

कुमाख गाउँपालिका सल्यान जिल्लाको ७ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा स्वीकोट, मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ र जिमाली गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुमाख गाउँपालिकाको कुल जनसङ्ख्या २४,८५९ रहेको छ भने यहाँ ५,४९१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू