केन्द्रीय हिन्दी निर्देशालयनयाँदिल्ली, भारतको मानव संसाधन मन्त्रालय अन्तर्गतको एउटा विभाग हो। यो संस्था गुणस्तर भएको हिन्दी प्रबर्द्धन गर्न उत्तरदायी छ। यसले भारतमा देवनागरी लिपि र हिन्दी हिज्जेकोको प्रयोगलाई पनि नियन्त्रित गर्दछ।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।