कोभिसिल्ड
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3d/Oxford_AstraZeneca_vaccine_%28Indian_version%29_2021_B.jpg/180px-Oxford_AstraZeneca_vaccine_%28Indian_version%29_2021_B.jpg)
अक्सफोर्ड-एस्ट्राजेनेका कोभिड-१९ खोप कोभिसिल्ड र भ्याक्सजेभ्रिया लगायतका नाममा बिक्री गरिएको कोभिड–१९को रोकथामका लागि बनाइएको एक खोप हो।[१] यसलाई अक्सफोर्ड विश्वविद्यालय र बेलायती–स्विडेनी कम्पनी एस्ट्राजेनेकाले संयुक्त अधिराज्यमा विकास गरेका थिए।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ "Covishield and Covaxin: What we know about India's Covid-19 vaccines", BBC News, ४ मार्च २०२१, मूलबाट ७ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०२१।
- ↑ "AstraZeneca vaccine renamed 'Vaxzevria'", The Brussels Times, ३० मार्च २०२१, मूलबाट ३१ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अप्रिल २०२१।