कोस्टारिका महिला राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | La Sele (The Selection) La Tricolor (The Tricolor) | |||||||
---|---|---|---|---|---|---|---|---|
सङ्गठन | कोस्टारिका फुटबल सङ्घ | |||||||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | |||||||
प्रमुख प्रशिक्षक | Amelia Valverde | |||||||
कप्तान | Shirley Cruz Traña | |||||||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला कोस्टारिका | |||||||
फिफा कोड | CRC | |||||||
| ||||||||
फिफा वरीयता क्रम | ||||||||
वर्तमान वरीयता | ३४ ![]() | |||||||
उच्च वरीयता | २९ (डिसेम्बर २०१६) | |||||||
निम्न वरीयता | १०६ (मार्च २०१०) | |||||||
विश्वकप | ||||||||
उपस्थिति | १ (पहिलो खेल २०१५) | |||||||
उत्कृष्ट नतिजा | समुह चरण (२०१५) | |||||||
कनकाकाफ महिला च्याम्पियनसिप | ||||||||
उपस्थिति | ६ (पहिलो खेल १९९१) | |||||||
उत्कृष्ट नतिजा | उप -बिजेता (२०१४) | |||||||
पदक कीर्तिमान
|
कोस्टारिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
- ↑ "कोस्टारिका", अन्तिम पहुँच अक्टोबर १३, २०१८।