क्याथोलिक चर्च
रोमन क्यथोलिक चर्च अथवा क्याथोलिक चर्च एक क्रिश्चियन चर्च हो जसको मुख्यालय ईटालीको रोममा छ र हाल त्यसका प्रमुख बेनेडिक्ट XVI हुन्। यस चर्चले आफ्नो सुरूवात येशु क्राइस्टले नेतृत्व गरेको मूल क्रिश्चियन समुदायबाट भएको मान्ने गर्दछ।[१]
सन्दर्भ सामग्रीहरू
- ↑ "The Roman Catholic Church traces its history to Jesus Christ र the Apostles" (Encyclopaedia Britannica, 2007).
विकिमिडिया कमन्समा क्याथोलिक चर्च सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।