ग्रानाडा
ग्रानाडा (Granada) स्पेनको ग्रानाडा प्रान्तको राजधानी हो । ग्रानाडा सियर्रा नाभाडा हिमश्रङ्खलाको फेदमा र चार नदी बियरो, दार्रो, हिनिल, मोनिचिलले सजिएको छ । समुद्री सतहबाट सहर करिब ७३८ मिटर उचाइमा रहेको छ । ग्रानाडाको एक आकर्षण ग्रानाडा विश्वविद्यालय पनि हो ।
सन्दर्भ सामग्री
बाह्य कडीहरू
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा ग्रानाडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dd/Wikivoyage-Logo-v3-icon.svg/40px-Wikivoyage-Logo-v3-icon.svg.png)
विकियात्रामा Granada सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।