लेखक: S h r e e r a m K h a d k a {\displaystyle ShreeramKhadka}
कुनै पदार्थको एकाइ आयतनमा हुने पिण्डलाई त्यस पदार्थको घनत्व भनिन्छ । परिभाषा अनुसार, घनत्व(d) = पिण्ड(m)/आयतन(v) घनत्वको एसआइ (SI) एकाइ किलोग्राम प्रति घनमिटर K g / m 3 {\displaystyle Kg/m^{3} हुन्छ । घनत्वको सिजिएस (CGS) एकाइ ग्राम प्रति घनसेन्टिमिटर (gm/cm३) हो ।