घाना राष्ट्रिय फुटबल टोली
सङ्घ | अफ्रिका |
---|---|
फिफा कोड | GHA |
पहिलो अन्तर्राष्ट्रिय | |
( १९६० अप्रिल १३ ) | |
विश्वकप | |
उपस्थिति | १ (पहिलो खेल २००६) |
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २०१० |
घाना राष्ट्रिय फुटबल टिम एक आइभोरि घाना राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।
इतिहास
घाना राष्ट्रिय फुटबल टिमले १९५० मे २८ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।
प्रतियोगिता रेकर्ड
खेलाडीहरू
मुख्य उपाधिहरू
- विजेता (४)
- उप-विजेता (५)
- अफ्रिकन नेसन्स च्याम्पियनसिप