छथर जोरपाटी गाउँपालिका

छथर जोरपाटी गाउँपालिका
छथर जोरपाटी गाउँपालिका is located in कोशी प्रदेश
छथर जोरपाटी गाउँपालिका
कोशी प्रदेशको नक्सामा छथर जोरपाटी गाउँपालिकाको अवस्थिति
छथर जोरपाटी गाउँपालिका is located in नेपाल
छथर जोरपाटी गाउँपालिका
छथर जोरपाटी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31निर्देशाङ्कहरू: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षछत्रबहादुर सुव्‍वा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगीता गुरुङ (नेकपा (माओवादी केन्द्र)))
क्षेत्रफल
 • जम्मा१०२.८३ किमी (३९.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,४५६
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविकको ताँखुवाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छथर जोरपाटी गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हात्तिखर्क, ताँखुवा, तेलिया र परेवादिन गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छथर जोरपाटी गाउँपालिकाको कुल जनसङ्ख्या १६,४५६ रहेको छ भने यहाँ ४,१४८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू