छविलाल विश्वकर्मा
छविलाल विश्वकर्मा | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | रुपन्देही १ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
छविलाल विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का केन्द्रिय सचीव हुन । सामाजिक न्यायका निम्ति विधार्थी राजनीति हुँदै हाल मुलधारका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुपन्देही १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४८८२ मत हासिल गरेका थिए। [१] यस अघि पनि रुपन्देही क्षेत्र १ बाट प्रतिनिधि सभा मा निर्वाचित भएका थिए ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |