जियोभानी भान ब्रोन्कहर्स्ट

Giovanni van Bronckhorst
Van Bronckhorst pictured in 2012
व्यक्तिगत जानकारी
पुरा नाम Giovanni Christiaan van Bronckhorst[१]
जन्म मिति (1975-02-05) ५ फेब्रुअरी १९७५ (उमेर ४८)
जन्म स्थान Rotterdam, Netherlands
उचाइ १.७८ मी (५ फिट १० इन्च)
खेल्ने स्थान(हरू) Midfielder
Left back
युवा करियर
1981–1982 LMO Rotterdam
1982–1993 Feyenoord
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1993–1998 Feyenoord 103 (22)
1993–1994 → RKC Waalwijk (loan) 12 (2)
1998–2001 Rangers 73 (13)
2001–2004 Arsenal 42 (2)
2003–2004 → Barcelona (loan) 34 (1)
2004–2007 Barcelona 71 (4)
2007–2010 Feyenoord 88 (8)
जम्मा 422 (52)
अन्तर्राष्ट्रिय करियर
1996–2010 Netherlands 106 (6)
प्रबन्धक करियर
2010–2011 Netherlands U-21 (assistant manager)
2011–2015 Feyenoord (assistant manager)
2015– Feyenoord (manager)
सम्मान
 नेदरल्यान्डको प्रतिनिधित्व गर्दै
Men's football
FIFA World Cup
उप-विजेता 2010 South Africa Team
*क्लब घरेलु लिग उपस्थिति र गोल

जियोभानी क्रिस्टियन भान ब्रोन्कहर्स्ट ( जन्म 5 फेब्रुएरी 1975), जो जियो नामले स्पेनमा चिनिन्छन्, पुर्व डच फुटबलर र फेयेनुर्ड क्लबका तत्कालिन प्रबन्धक हुन । डिफेन्डर भएकाले विश्वमा उनको खासै चर्चा नभएको हुन सक्छ तर उनले आफ्नो कप्तानीमा डच टोलीलाई 2010 फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए । फुटबलमा उनको सबभन्दा यादगार दिन पक्कै पनि त्यही विश्वकपको सेमी फाइनल थियो जहाँ उनले पिचको देब्रे कुनाबाट करिब 40 गज टाढाबाट हानेको बायाँ खुट्टाको सशक्त प्रहारले सिधै जाली चुमेको थियो । उनको त्यो शक्तिशाली लामो दुरीको प्रहार उरूग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गोलपोष्टको माथिल्लो बायाँ कुनामा ठोकिएर गोल लागेको थियो ।

प्रारम्भिक जीवनी


सन्दर्भ सामग्रीहरू

  1. "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, ४ जुन २०१०, पृ: २०, अन्तिम पहुँच २० अप्रिल २०१४ 

बाह्य कडीहरू