ढाँचा:प्रमुख समाचार
- अमेरिकाका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टर (चित्रित)को १०० वर्षको उमेरमा निधन भएको छ।
- दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर उडान २२१६ दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको छ।
- भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।
- डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् र रिपब्लिकन पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ।
- बङ्गलादेशमा सरकार विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् र मुहम्मद युनुस अन्तरिम सरकारको नेतामा नियुक्त भएका छन्।