ढाँचा:शीमे-अ२
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/43/Test_Template_Info-Icon_-_Version_%282%29.svg/50px-Test_Template_Info-Icon_-_Version_%282%29.svg.png)
शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू |
---|
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको अ२ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो टेम्पलेट प्रयोग भएका पृष्ठ: मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।
प्रयोग
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डहरू
{db-r2}
- यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।
{db-r2|bot=ExampleBot}
- बोटहरूले
|bot=
बोट प्यारामिटरको उल्लेख गर्नेछन् ।
{db-a5|TranswikiLocation}
लेखक अधिसूचना
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{subst:rediruser-warn|पृष्ठकोनाम|header=1}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/15/Ambox_warning_pn.svg/48px-Ambox_warning_pn.svg.png)
यस [[: {1}]]लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यो लेख शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गत परेको छ। यो एक श्रेणी, ढाँचा, विकिपिडिया, सहायता, वा पोर्टल नेमस्पेसेस बाहेकको अनुप्रेषण हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{1}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।