तमिल भाषा

तमिल
தமிழ் tamiḻ
उच्चारण[t̪ɐmɨɻ]
मूलभाषीभारत, श्रीलङ्का, मलेसिया, सिंगापुर, मौरिसस, बर्मा[१]
रैथाने(हरू)तमिल मानिस
मातृभाषी वक्ता७० मिलियन
Dravidian
  • पश्चिमी
    • तमिल–कन्नड
      • तमिल–कोडागु
        • तमिल–मलयालम
          • तमिल भाषाहरू
            • तमिल
प्रारम्भिक रूप
पुरानो तमिल
  • मध्य तमिल
तमिल लिपि (ब्राह्मी)
अरवी लिपि (अबजाद)
तमिल ब्रेल (भारती)
वेट्टेलुत्तु (ऐतिहासिक)
हस्ताक्षरित रूप
साङ्केतिक तमिल
सरकारी दर्जा
आधिकारिक भाषा
श्रीलङ्का,[२]
सिंगापुर ।[३]
भारतीय राज्यहरू: तमिलनाडु,[४]पुदुच्चेरी[५]
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ta
आइएसओ ६३९-२tam
आइएसओ ६३९-३विविध:
tam – आधुनिक तमिल
oty – पुरानो तमिल
ptq – पत्तापु भाषा
भाषाविद् सूची
oty पुरानो तमिल
ग्लोटोलगtami1289  आधुनिक तमिल[६]
oldt1248  पुरानो तमिल[७]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

तमिल /ˈtæmɪl/ (தமிழ், tamiḻ, IPA: [t̪ɐmɨɻ] ( )) द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो । यो भारतश्रीलङ्कामा मुख्य रूपले बसोबास गर्ने तमिल समुदायको मानिसहरूद्वारा बोलिने मुख्य भाषा हो । भारतको तमिलनाडु र सङ्घीय राज्य पुदुच्चेरीमा यसलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको छ । तमिल भाषा श्रीलङ्काको आधिकारिक र राष्ट्रिय भाषा हो भने सिंगापुरमा पनि यो आधिकारिक भाषाको रूपमा रहेको छ ।[१०][११]

इतिहास


गठन

तमिलमा हिन्दी तथा केही अन्य भारतीय भाषाहरूको विपरीत लिंग-विभेद प्रमुख हुँदैन।

देवनागरी वर्णमालाका कैयौँ अक्षरहरूको लागि तमिलमा एउटै वर्णको प्रयोग गरिन्छ, जस्तै-

देवनागरी तमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

तमिल भाषामा केही अरू वर्णहरू पनि छन जसको प्रयोग सामान्य नेपालीमा हुँदैन। उदाहरणका लागि: ள, ழ, ற, ன.

सन्दर्भ सामग्रीहरू

  1. Natarajan, Swaminathan (6 March 2014) Myanmar's Tamils seek to protect their identity. BBC
  2. "Official languages of Srilanka", State department, US, अन्तिम पहुँच १ मे २००७ 
  3. "Official languages and national language", Constitution of the Republic of Singapore (Government of Singapore), अन्तिम पहुँच २२ अप्रिल २००८  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  4. "Official languages of Tamil Nadu", Tamil Nadu Government, अन्तिम पहुँच १ मे २००७ 
  5. Official languages, UNESCO, अन्तिम पहुँच १० मे २००७ 
  6. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "आधुनिक तमिल", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  7. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "पुरानो तमिल", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  8. Nationalencyklopedin "Världens 100 största språk 2007" The World's 100 Largest Languages in 2007
  9. तमिल भाषा एथ्नोलोगमा (१६औं संसकरण, २००९)
  10. Department of Official Languages वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१५ मिति. Government of Srilanka
  11. Republic of Singapore Independence Act, s.7 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति. Republic of Singapore