थाहा नगरपालिका

थाहा नगरपालिका
थाहा नगरपालिका is located in बागमती प्रदेश
थाहा नगरपालिका
बागमती प्रदेशको नक्सामा थाहा नगरपालिकाको अवस्थिति
थाहा नगरपालिका is located in नेपाल
थाहा नगरपालिका
थाहा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखविष्‍णुबहादुर विष्‍ट (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखभरत गोपाली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९१.१२ किमी (७३.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,८७०
 • घनत्व२००/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
वेबसाइटआधिकारिक वेबसाइट

थाहा नगरपालिका मकवानपुर जिल्लाको एक नगरपालिका हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका पालुङ,बज्रबाराहीदामन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा आग्रा, चित्लाङ र टिस्टुङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थाहा नगरपालिकाको कुल जनसङ्ख्या ३८,८७० रहेको छ भने यहाँ ९,७४९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू