द बिटल्स

द बिटल्स
चारैजानको एकै तस्बिरमा बर्ग आकारको तस्बिर, सबै कलो कोट र सेतो सर्टमा।
द बिटल्स १९६४मा, माथि देबबाट: जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार
व्यक्तिगत विवरण
उत्पत्तिलिभरपुल, इङ्ल्यान्ड
विधा
  • रक
  • पप
सक्रिय वर्ष१९६०-१९७०
लेबल
  • पर्लोफोन
  • एपल
  • क्यापिटोल
सहयोगी
  • द क्वारिमेन
  • टनी शेरिडन
  • बिल्ली पृस्टोन
  • प्लास्टिक ओनो ब्यान्ड
वेबसाइटthebeatles.com
पूर्व सदस्य(हरू)

द बिटल्स १९६०को एक अङ्ग्रेजी रक ब्यान्ड थियो। यसको निर्माण इङ्ल्यान्डको लिभरपुलमा गरिएको थियो। यस ब्यण्डमा जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार थिए जो त्यो समयका व्यापक प्रभावशाली कलाकार थिए। यो ब्यण्ड १९५०को दशकको रक एन्ड रोलको शैलीमा शुरु गरिएको थियो र त्यस् पछि बिटल्सले धेरै अन्य शैलीको प्रयोग गर्‍यो। यश ब्यान्डलाई संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्यान्ड मानिन्छ।[१][२]

सन्दर्भ सामग्रीहरू

  1. Hasted, Nick (२०१७), You Really Got Me: The Story of The Kinks, Omnibus Press, पृ: ४२५। 
  2. Frontani 2007, पृष्ठ 125.

बाह्य कडीहरू