धर्के बगेडी

धर्के बगेडी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Bunting (bird)
वंश: Bunting (bird)
(Lichtenstein, MHC, 1823)
प्रजाति:
E. striolata
वैज्ञानिक नाम
Emberiza striolata
(Lichtenstein, MHC, 1823)
Emberiza striolata

धर्के बगेडी (Emberiza striolata) एम्बेरिजिडे परिवारमा पर्ने बगेडी चरा हो। यो चरा चाड लगायतका अफ्रिकाका केही भूभाग तथा एसियामा दक्षिण-पश्चिम एसिया देखि नेपाल, उत्तर-पश्चिम भारत[] हुँदै पूर्वी एसियाका सुख्खा घाँसे मैदानमा पाइन्छ। यसले मानववस्ती नभएको स्थान सामान्यतया खोलाको नजिकका जमिनमा वा जमिनको प्वालमा गुँड बनाई दुई देखि चारवटा अण्डा पार्छ।

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (२०१६), "Emberiza striolata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७३५००७A९४६९०११२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22735007A94690112.en, अन्तिम पहुँच ११ नोभेम्बर २०२१ 
  2. Byers, C., Olsson, U., & Curson, J. (1995). Buntings and Sparrows. Pica Press आइएसबिएन १-८७३४०३-१९-४.

बाह्य कडीहरू