धवलागिरी गाउँपालिका

धवलागिरी गाउँपालिका
धवलागिरी गाउँपालिका is located in गण्डकी प्रदेश
धवलागिरी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा धवलागिरी गाउँपालिकाको अवस्थिति
धवलागिरी गाउँपालिका is located in नेपाल
धवलागिरी गाउँपालिका
धवलागिरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२८′२८″N ८३°२१′१८″E / 28.474543°N 83.354875°E / 28.474543; 83.354875
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेमप्रसाद पुन (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरेशम पुन मगर (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५५६.४१ किमी (२१४.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,६१६
 • घनत्व२३/किमी (५९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ताकम, मुना, मुदी, गुर्जा, मल्कवाङ, मराङ र लुलाङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धवलागिरी गाउँपालिकाको कुल जनसङ्ख्या १२,६१६ रहेको छ भने यहाँ ३,१७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू