निर्वाचन क्षेत्र निर्धारण आयोग

निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन निर्माण नेपालमा संघीय सीमांकन कार्यान्वयन गर्न नेपाल सरकार द्वारा भएको हो । हो । यो आयोगको गठन २०१७ जुलाई २० मा भएको थियो। आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासले गरेका थिए । समितिका अन्य सदस्यहरूमा माधव अधिकारी, विश्व कल्याण पराजुली र गणेशराज कार्की र आयोगको सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका थिए । [] []

नेपालको संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भहरूको पुर्वावलोकन

  1. "5-member CDC formed under former Justice", kathmandupost.ekantipur.com, २० जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७ 
  2. "5-member Constituency Delimitation Commission formed", gorkhapost.com, २१ जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१७ मिति