पिउने पानी

धाराको पानी

पिउने पानी (बो.चा.खानेपानी) मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ ।

आवश्यकता

दिन मा पानी २/३ लिटर कम्तीमा खनु पर्छ।

पहुँच तथा आपुर्ती

गुणस्तर तथा मिलावट

निरन्तरता

सन्दर्भ सूची