पिटबुल (गायक)

पिटबुल
सन् २०१२ मा पिटबुल
व्यक्तिगत विवरण
वास्तविक नामअर्मान्डो क्रिस्टियन पेरेज[१][२]
उपनाममिस्टर ३०५, मिस्टर वोर्ल्डवाइड
जन्म (1981-01-15) जनवरी १५, १९८१ (उमेर ४३)
मायामि, फ्लोरिडा, अमेरिका
विधा
पेशा
  • र्‍यापर
  • रेकर्ड निर्माता
वाद्ययन्त्रस्वोर
सक्रिय वर्ष२००१–हालसम्म
लेबल
  • मिस्टर ३०५ ईन्क
  • आ.र.सि.य रेकर्ड
  • ब्याड बोई ल्याटिनो
  • टिभिटि रेकर्ड
  • अल्ट्रा रेकर्ड
  • जे रेकर्ड
  • सोनि म्युजिक इन्टरटेन्मेनट
  • लुक रेकर्ड
सहयोगी
वेबसाइटpitbullmusic.com

पिटबुल एक अमेरिकी गायक तथा र्‍यापर हुन् । उनको जन्म १९८१ को जनवरी १५ मा अमेरिकाको फ्लोरिडा सहरमा भएको थियो ।

बाल्यकाल र शिक्षा

कार्यकाल

चलचित्र

वर्ष चलचित्र भुमिका सारंस
२०१२ ला ग्यासोलिना: रिगेटन एक्सप्लोजन आफै
२०१३ ब्लड मनि आफै फिचर चलचित्र
२०१३ एपिक बुफो स्वोर मात्र
२०१९ अग्लि डल्स निर्णय हुन बाँँकी स्वोर मात्र / वास्तविक गित

टेलिभिजन

वर्ष शीर्षक भुमिका शारंस
२००७ पंक'डि उनी आफै
२००७–२००८ ला ईस्किना आफै २ एपिसोड; निर्माता र लेखक
२०१० ह्वेन आइ वज १७ आफै
२०१२ सार्क ट्यांक आफै प्रमुख पाहुना
२०१२ डान्सिङ विथ द स्टार आफै पाहुना
२०१५ एम्पाऐर आफै सिजन २,एपिसोड ४

भिडियो गेम

वर्ष शीर्षक भुमिका शारंस
२००६ स्कारफेस: द वोर्ल्ड इज योर्स स्वोर

व्यक्तिगत जीवन

सन्दर्भ सामाग्री

  1. Cite warning: <ref> tag with name Herald 2003 cannot be previewed because it is defined outside the current section or not defined at all.
  2. Cite warning: <ref> tag with name boatlift cannot be previewed because it is defined outside the current section or not defined at all.

बाह्य कडीहरू