पुर्चौडी नगरपालिका

पुर्चौडी नगरपालिका
पुर्चौडी नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पुर्चौडी नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुर्चौडी नगरपालिकाको अवस्थिति
पुर्चौडी नगरपालिका is located in नेपाल
पुर्चौडी नगरपालिका
पुर्चौडी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २००७३
सरकार
 • नगरप्रमुखदीपकबहादुर बम (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमिना धानुक (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९८.५२ किमी (७६.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,२८१
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
वेबसाइटआधिकारिक वेबसाइट

पुर्चौडी नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २००७३ मा, नगरपालिका घोषणा गर्दा कोटिला, भटना, भूमिराज, कुवाकोट, न्वादेव, महादेवस्थान, हाट, मल्लादेही, तल्लादेही र विजयपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुर्चौडी नगरपालिकाको कुल जनसङ्ख्या ३८,२८१ रहेको छ भने यहाँ ७,१४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू