प्रतिशत (Percent) शब्दल्याटिनभाषाको Percentumबाट उत्पति भएको हो । जहाँ per को अर्थ प्रत्येक वा एक र Centum को अर्थ १०० मा भन्ने हुन्छ । अत: प्रतिशत को अर्थ प्रत्येक एक सयमा भन्ने हुन्छ ।
जस्तैः
२०% भन्नाले १०० मा २० भन्ने बुझिन्छ ।
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।