प्रदीप नेपाल
प्रदीप नेपाल | |
---|---|
सूचना तथा सञ्चार मन्त्री | |
कार्यकाल ३० नोभेम्बर १९९४ – १२ सेप्टेम्बर १९९५ | |
एकाधिपति | वीरेन्द्र वीरविक्रम शाह |
प्रधानमन्त्री | मनमोहन अधिकारी |
निर्वाचन क्षेत्र | राष्ट्रिय सभा |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) |
अन्य राजनीतिक संलग्नता | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
प्रदीप नेपाल नेपालका बामपन्थी राजनीतिज्ञ हुन्। उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। हाल उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन्।
यिनीनेपाली भाषाका साहित्यकार पनि हुन्। यिनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दछन्।
सन्दर्भ सामग्रीहरू