फ्रयान्क लाम्पार्ड

फ्रयान्क लाम्पार्ड
सन् २००८ मा लाम्पार्ड चेल्सीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम फ्रयान्क जेम्स लाम्पार्ड[१]
जन्म मिति (1978-06-20) २० जुन १९७८ (उमेर ४५)[२]
जन्म स्थान रोमफोर्ड, इङ्ल्यान्ड
उचाइ ६ फिट ० इन्च (१.८४ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
डर्बी कन्टी (प्रबन्धक)
युवा करियर
१९९४–१९९५ वेस्टह्याम युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९५–२००१ वेस्टह्याम युनाइटेड १४८ (२४)
१००५–१९९६ → स्वान्सी सिटी (ऋणमा) (१)
२००१–२०१४ चेल्सी ४२९ (१४७)
२०१४–२०१५ म्यानचेस्टर सिटी ३२ (६)
२०१५–२०१६ न्युयोर्क सिटी २९ (१५)
जम्मा ६४७ (१९३)
अन्तर्राष्ट्रिय करियर
१९९७–२००० इङ्ल्यान्ड यू-२१ १९ (९)
१९९८ इङ्ल्यान्ड बी (०)
१९९९–२०१४ इङ्ल्यान्ड १०६ (२९)
प्रबन्धक करियर
२०१८– डर्बी कन्टी
*क्लब घरेलु लिग उपस्थिति र गोल

फ्रयान्क लाम्पार्ड (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी अवकास लिएका पेशेवर फुटबल खेलाडी हुन जसले मध्यपंक्तिको रूपमा खेल्ने गर्थे । उनी हाल डर्बी कन्टी एफसीका लागि प्रबन्धकको रूपमा कार्यरत छन् । उनी अङ्ग्रेजी क्लब चेल्सीका लागि सार्बधिक गोल गर्ने खेलाडी हुन जहाँ उनले १३ वर्ष खेलेका थिए ।

कार्यकाल तथ्याङ्क

सन्दर्भ सामग्री

  1. "सम्झौता गरेका फुटबल खेलाडीहरूको सुचि ०१/१२/२०१४ देखि ३१/१२/२०१४ सम्म" (पिडिएफ), फुटबल सङ्घ, पृ: २, अन्तिम पहुँच १ जुन २०१८ 
  2. "फ्रयान्क लाम्पार्ड", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १ जुन २०१८ 
  3. "फ्रयान्क लाम्पार्ड", चेल्सी एफसी, मूलबाट ६ जुन २०१४-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू