बहराइन महिला राष्ट्रिय फुटबल टिम
उपनाम(हरू) | द रेड्स | ||
---|---|---|---|
सङ्गठन | बहराइन फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
प्रमुख प्रशिक्षक | ख्यालिड अल हरबन | ||
कप्तान | यस्मिन फियाज | ||
सर्वाधिक उपस्थिति | रिम अल हास्मि (५८) | ||
सर्वाधिक गोलकर्ता | रिम अल हास्मि (५१) | ||
गृह रङ्गशाला | बहराइन राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | BHR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८० ३ (२२ जुन २०१८) | ||
उच्च वरीयता | ६४ (मार्च २०१०) | ||
निम्न वरीयता | १४४ (डिसेम्बर २००७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बहराइन ७–० माल्दिभ्स (माले; २२ अप्रिल, २००७) | |||
ठूलो विजय | |||
बहराइन १७–० कतार (रिफ्फा, बहराइन; अक्टोबर १८, २०१०)[१] | |||
ठूलो हार | |||
जोर्डन ९–० बहराइन (अम्मान, जोर्डन; सेप्टेम्बर २५, २००५) -- |
बहराइन महिला राष्ट्रिय फुटबल टिम पहिलो पटक सन् २००३ मा गठन भएको थियो। यो टोलीले अन्तर्राष्ट्रिय महिला फुटबलमा बहराइनलाई प्रतिनिधित्व गर्दछ र यसैले बहराइन फुटबल सङ्घको शासनको अधीनमा छ विशेष गरी सङ्घमा महिला समिति द्वारा संचालित छ । यद्यपि धेरै अनुकूल प्रतियोगितामम भाग लिँदा टिमले २२ अप्रिल, २००७ मा माल्दिभ्सको विरुद्धमा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेका थिए र फिफा महिलाहरूको विश्व बरियता जून २००७ मा १४२बाट १११ मा प्रवेश गरेको थियो ।