बाबेट पिटर
![]() | ||||||||||
व्यक्तिगत जानकारी | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
जन्म मिति | १२ मे १९८८ | |||||||||
उचाइ | १.७२ मी (५ फिट ७ १⁄२ इन्च) | |||||||||
खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||
क्लब जानकारी | ||||||||||
वर्तमान टोली | १. एफएफसी टर्बाइन पट्स्ड्याम | |||||||||
सङ्ख्या | ४ | |||||||||
युवा करियर | ||||||||||
एफएसभी ओस्चाट | ||||||||||
१. एफसी लोकोमोटिभ लिपजिग | ||||||||||
वरिष्ठ करियर* | ||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||
२००४–२००५ | १. एफसी लोकोमोटिभ लिपजिग | ३० | (४) | |||||||
२००६– | १. एफएफसी टर्बाइन पट्स्ड्याम | ११६ | (१७) | |||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||
२००६– | जर्मनी | ६६ | (४) | |||||||
सम्मान
| ||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८ जुन २०११ [२] ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०५ अप्रिल २०१२[१] |
बाबेट पिटर (जन्म १२ मे १९८८) जर्मनीको राष्ट्रिय महिला टिमकी रक्षापंक्तिमा खेल्ने खेलाडी हुन ।
खेल जीवन
कलब
अन्तर्राष्ट्रिय
व्यक्तिगत जीवन
सम्मानहरू
क्लब
- एफएफसी टर्बाइन पट्स्ड्यामबाट
- युइएफए विमिन्स च्याम्पियन्स लिग: विजेता (१) २००९-१०
- बन्डेसलिगा: विजेता (४) २००५-०६, २००८-०९, २००९-१०, २०१०-११
- जर्मन कप: विजेता (१) २००४-०५
अन्तर्राष्ट्रिय
- फिफा विश्वकप: विजेता (१) २००७
- युइएफए युरोपियन च्याम्पियन्सिप: विजेता (१) २००९
- ओलम्पिक काश्य पदक: (१) २००८
व्यक्तिगत
- सिलबर्न्स लर्बिरब्लाट: २००७
- फ्रिज वाल्टर पदक – स्वर्ण: २००७
सन्दर्भ सूची
- ↑ "Nationalspielerin Babett Peter" (Germanमा), DFB.de, अन्तिम पहुँच १८ जुन २०११।
- ↑ "Babett Peter" (Germanमा), Framba.de, अन्तिम पहुँच १८ जुन २०११।
बाहिरी लिङ्कहरू
- Official website (जर्मनेली)
- Profile at the German Football Federation (जर्मनेली)
- बाबेट पिटर – फिफा प्रतियोगिता तथ्याङ्क
- Profile at Weltfussball.de (जर्मनेली)
![]() |
महिला फुटबल खेलाडीहरूसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा बाबेट पिटर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।