बैतडी १ (निर्वाचन क्षेत्र)
बैतडी १ नेपालको बैतडी जिल्ला को संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकार लाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[ १] [ २]
सम्मिलित क्षेत्रहरू
बैतडी १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।
प्रदेश सभा खण्डहरू
सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
संसद सदस्य
निर्वाचन परिणाम
१(क)
उम्मेदवार दल मत % प्रेमप्रकाश भट्ट नेकपा (माओवादी केन्द्र) १८,०९३ ५१.८७ हरिमोहन भण्डारी नेपाली काङ्ग्रेस १५,१२६ ४३.३६ भागीरथ सिंह कुँवर जनसमाजवादी पार्टी नेपाल १,१७१ ३.३६ अन्य ४९२ १.४१ जम्मा ३४,८८२ १०० वैध मतहरू ३४,८८२ ९१.७५ अवैध/रिक्त मतहरू ३,१३६ ८.२५ जम्मा मत ३८,०१८ १०० दर्ता भएका मतदाता/मतदान ६५,४२५ ५८.११ बहुमत २,९६७ नेकपा (माओवादी केन्द्र) विजयीस्रोत: निर्वाचन आयोग[ ५]
१(ख)
उम्मेदवार दल मत % दामोदर भण्डारी नेकपा (एमाले) ११,६७२ ३०.३६ लोकराज अवस्थी नेपाली काङ्ग्रेस १०,६८० २७.७८ नरेन्द्रबहादुर कुँवर एनेकपा (माओवादी) ९,३०६ २४.२ लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी ४,९७५ १२.९४ अन्य १,८१६ ४.७२ जम्मा ३८,४४९ १०० वैध मतहरू ३८,४४९ ९१.१९ अवैध/रिक्त मतहरू ३,७१५ ८.८१ जम्मा मत ४२,१६४ १०० दर्ता भएका मतदाता/मतदान ५८,४९६ ७२.०८ बहुमत ९९२ नेकपा (एमाले) विजयीस्रोत: निर्वाचन आयोग[ ६] [ ७] [ ८]
उम्मेदवार दल मत % नरेन्द्रबहादुर कुँवर नेकपा (माओवादी) २७,१३० ६०.१५ दामोदर भण्डारी नेकपा (एमाले) ९,०५९ २०.०८ नरेन्द्रबहादुर बम नेपाली काङ्ग्रेस ५,१३० ११.३७ गणेशसिंह विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी २,७५९ ६.१२ अन्य १,०२७ २.२८ जम्मा ४५,१०५ १०० वैध मतहरू ४५,१०५ ९४.२८ अवैध/रिक्त मतहरू २,७३९ ५.७२ जम्मा मत ४७,८४४ १०० दर्ता भएका मतदाता/मतदान ८०,१४९ ५९.६९ बहुमत १८,०७१ नेकपा (माओवादी) विजयीस्रोत: निर्वाचन आयोग[ ९]
उम्मेदवार दल मत % नरेन्द्रबहादुर बम नेपाली काङ्ग्रेस ११,३१३ ३६.४५ पृथ्वीराज अवस्थी नेकपा (एमाले) ९,९०१ ३१.९ लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) ७,५१७ २४.२२ राजेन्द्र बहादुर साउद नेकपा (माले) १,१९५ ३.८५ अन्य १,११० ३.५८ जम्मा ३१,०३६ १०० वैध मतहरू ३१,०३६ ९७.६६ अवैध/रिक्त मतहरू ७४५ २.३४ जम्मा मत ३१,७८१ १०० दर्ता भएका मतदाता/मतदान ६३,४४२ ५०.०९ बहुमत १,४१२ नेपाली काङ्ग्रेस विजयीस्रोत: निर्वाचन आयोग[ १०] [ ११]
२०५३ उप-निर्वाचन
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ ।
↑ ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची" , निर्वाचन आयोग ।
↑ "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" [Report of the 2017 House of Representatives member election] , निर्वाचन आयोग (नेपालीमा)।
↑ ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक" , निर्वाचन आयोग ।
↑ "Download FPTP Results(XML)" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ ।
↑ "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या" , निर्वाचन आयोग (नेपालीमा), मूल बाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ ।
↑ "Constituent Assembly Election 2064 List of Winning Candidates" , निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूल बाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)" , निर्वाचन आयोग , मूल बाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० । वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
↑ "Election Results '99" , नेपाल रिसर्च , २७ जुन १९९९, अन्तिम पहुँच १५ नोभेम्बर २०२० ।
↑ "निर्वाचन आयोगको सूचना" , राजपत्र , मूल बाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०२० ।
↑ "Auswertung der Wahlergebnisse vom 15. November 1994" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
↑ "Election 1991 Constituency Results" , नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ ।
बाह्य कडीहरू
अछाम
१
२
बैतडी
१
बझाङ
१
बाजुरा
१
डडेल्धुरा
१
दार्चुला
१
डोटी
१
कैलाली
१
२
३
४
५
कञ्चनपुर
१
२
३
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License .
A link to the original article can be found here and attribution parties here
By using this site, you agree to the Terms of Use . Gpedia ® is a registered trademark of the Cyberajah Pty Ltd