ब्रोड शिखर
ब्रोड शिखर | |
---|---|
Faichan Kangri ཨིྰན་ཨངརི་ | |
सर्वोच्च विन्दु | |
उचाइ | ८,०५१ मी (२६,४१४ फिट) बाह्रौँ (पाकिस्तानमा चौंथा) |
प्रमुखता | १,७०१ मी (५,५८१ फिट) |
भिन्नता | ९.१२ किमी (५.६७ माइल) |
सूची | Eight-thousander Ultra |
भूगोल | |
स्थान | गिल्गित-बाल्तिस्तान (Pakistan)/ (चीन) |
हिमशृङ्खला | काराकोरम |
आरोहण | |
पहिलो आरोहण | June 9, 1957 by an Austrian team |
सबैभन्दा सजिलो मार्ग | snow/ice climb |
ब्रोड शिखर वा के३ पाकिस्तान र चीनको सिमानामा अवस्थित विश्वको बाह्रौ अग्लो हिमाल हो । यसलाई स्थानिय बोलिचालिमा फैचन काङ्ग्रि पनि भन्ने गरिन्छ । यसको उचाइ ८०५१ मिटर छ ।
यो पनि हेर्नुहोस
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा ब्रोड शिखर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।