भेनेजुएला कम्युनिस्ट पार्टी
विकिमिडिया कमन्समा भेनेजुएला कम्युनिष्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
भेनेजुएला कम्युनिष्ट पार्टी (Partido Comunista de Venezuela) भेनेजुएलाको एउटा साम्यवादी राजनीतिक दल हो। दल १९३१मा स्थापना गरिएको थियो।[१] २००५ संसदीय निर्वाचनमा दलले १३३ ६८६ मतहरू (८ क्षेत्रहरू) पायो। जेरोनिमो कारेरा दलको नेता हुन्।
दलले Tribuna Popular प्रकाशन गर्छ।[१] भेनेजुएला कम्युनिष्ट युवा दलको युवा सङ्गठन हो।
सम्बन्धहरू
सन्दर्भ
- ↑ १.० १.१ [१] वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-१३ मिति
विकिमिडिया कमन्समा भेनेजुएला कम्युनिस्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।