भ्याम्पायर

भ्याम्पायर
समूहकाल्पनिक पात्र
उपसमूहपिचास
राष्ट्रट्रान्सिल्भानिया, सर्बिया,[१][२][३][४] बुल्गेरीया, अल्बानिया, [स्लोभेनिया]], क्रोएसिया, मेसेडोनिया, ग्रीस, पोल्यान्ड, हङ्गेरी, बोहेमिया, मोराभिया, सिलेसिया[५]
उस्तै पात्ररिभेनान्ट, वेरवोल्फ

भ्याम्पायर लोककथाहरूमा प्रचलित पात्र हो जसले जीवित प्राणीहरूको रगत खाएर आफ्नो जीवन निर्वाह गर्ने विस्वास गरिन्छ। युरोपेली लोककथाहरूमा भ्याम्पायरहरू आफ्ना प्रीयजनहरूलाई भेट्न आउने र आफू जीवित हुँदाका छिमेकीहरूलाई दुख दिने वा मार्ने गरेको भनेर वर्णन गर्ने गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

  1. "Deutsches Wörterbuch von Jacob Grimm und Wilhelm Grimm. 16 Bde. (in 32 Teilbänden). Leipzig: S. Hirzel 1854–1960" (जर्मनेलीमा), मूलबाट २६ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-०६-१३  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२६ मिति
  2. "Vampire", Merriam-Webster Online Dictionary, अन्तिम पहुँच २००६-०६-१३ 
  3. "Trésor de la Langue Française informatisé" (फ्रान्सेलीमा), अन्तिम पहुँच २००६-०६-१३ 
  4. Dauzat, Albert (१९३८), Dictionnaire étymologique de la langue française (फ्रान्सेलीमा), Paris: Librairie Larousse, ओसिएलसी 904687 
  5. Calmet, Augustin, Treatise on the Apparitions of Spirits and on Vampires or Revenants: of Hungary, Moravia, et al. The Complete Volumes I & II. 2016, पृ: ७, आइएसबिएन 978-1-5331-4568-0