माइकलएन्जेलो

माइकलएन्जेलोको डेविड
माइकलएन्जेलोको अन्तिम न्यायको फ्रेस्को

माइकलएन्जेलो दि लोदोविको बोनार्रोति सिमोनी (मार्च ६, १४७५ - मार्च १८, १५६४) एक इटालीयन मुर्तिकार, चित्रकार, निर्माणकर्ता र कवि थिए। उनका सबैभन्दा प्रमुख कृतिहरूमध्येको एक हो डेविड। उनको जन्म पुनर्जागरण कालमा भएको थियो। उनी दुबै हातले चित्र कोर्न सक्दथे। जब एक हात थाक्दथ्यो, उनी अर्को हातले काम गर्न थाल्दथे।

माइकलएन्जेलोले सिस्टिन च्यापलको छानामा चित्र बनाउनुका साथै त्यस च्यापलको भित्ताहरूमा समेत चित्र बनाएका थिए।

उनका केही प्रशिद्ध कृतिहरू:

  • पिएटा
  • डेविड
  • मोजेज
  • एडमको रचना

यो पनि हेर्नुहोस्

पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि माइकलएन्जेलो सँग जोडिने गरिन्छ: