मायादेवी
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c1/MayaDream.jpg/300px-MayaDream.jpg)
रानी मायादेवी गौतम बुद्ध ( गौतम गोत्रका सिद्धार्थ)की आमा तथा बुद्धकी पहिलो भिक्षुणी महाप्रजापति गौतमीकी दिदी हुन। मायादेवीलाई माया तथा महामाया पनि भन्ने गरिन्थ्यो। मायादेवीको जन्म नवलपरासी जिल्लामा रहेको देवदह भन्ने स्थानमा भएको थियो।
विबाह र सन्तान
मायादेवीको विबाह कपिलबस्तुका शाक्य बंशका राजा शुद्धोदन सँग भएको थियो।
सिद्धार्थ गौतमको जन्म
रानी मायदेवी र राजा शुद्धोदनको विबाह भएको २० वर्ष सम्म पनि बच्चा भएन।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मायादेवी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।