मारियो द्रागी

मारियो द्रागी
इटालीका प्रधानमन्त्री
कार्यकाल
13 February 2021 – २०२२ सेप्टेम्बर २२
राष्ट्रपतिSergio Mattarella
पूर्वाधिकारीजुजेप्पे कोन्ते
उतराधिकारीज्योर्जा मेलोनी
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख
कार्यकाल
१ नोभेम्बर २०११[] – 31 October 2019
उपराष्ट्रपतिभिटर कोन्सान्सियो
पूर्वाधिकारीजीन-क्लाउडे त्रिचेत
बैङ्क अफ इटालीका गवर्नर
कार्यकाल
१६ जनवरी २००६ – ३१ अक्टोबर २०११
पूर्वाधिकारीएन्टोनियो फाजियो
उतराधिकारीइग्नाजियो भिस्को
वित्तीय स्थिरता परिषदका अध्यक्ष
कार्यकाल
२ अप्रिल २००९ – ४ नोभेम्बर २०११
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीमार्क कार्ने
व्यक्तिगत विवरण
जन्म (1947-09-03) ३ सेप्टेम्बर १९४७ (उमेर ७७)
रोम, इटाली
मातृ शिक्षाप्रतिष्ठानसपिएन्जा विश्वविद्यालय रोम
म्यासेचुसेट्स प्राविधिक संस्थान
हस्ताक्षर

मारियो द्रागी (इटालेली उच्चारण: [ˈmaːrjo ˈdraːɡi]; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल इटालीको ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्। यसभन्दा पहिले केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत थिए । उनी सन् २०११ नोभेम्बर १ २०१९ संम यस पदमा बहाल थिए । उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।

प्रारम्भिक अवस्था


सन्दर्भ सामग्री

  1. Baker, Luke (२४ जुन २०११), "EU leaders appoint Mario Draghi as new ECB president", Uk.reuters.com, अन्तिम पहुँच २६ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१२ मिति

बाह्य कडीहरू