मौरीको मैन

मौरीको घारबाट मैन निकाल्दै
मौरीको मैन प्रयोग गरी मेसिनबाट बनाइएको व्यावसायिक चाका
जमेको मौरीको मैन

मौरीको मैन मौरीले आफ्नो घारमा चाका निर्माण गर्नको लागि बनाउने प्राकृतिक मैन हो। यसको प्रयोग मूर्ति, कस्मेटिक सामान, सजावटका सामग्री आदि बनाउन प्रयोग गरिन्छ । मौरीको चाकाबाट मह निकालेपछि बाँकी रहने बस्तुबाट मैन बनाउने गरिन्छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू