राजर्षि जनक विश्वविद्यालय

राजर्षि जनक विश्वविद्यालय
प्रकारसार्वजनिक स्वायत्त विश्वविद्यालय
स्थापना२०१७ (2017)
स्थान,
नेपाल
वेबसाइटआरजेयु.इडीयु.एनपी

राजर्षि जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो । नेपालको संसदले सन् २०१७ अक्टोबरमा विधेयक पारित गरेपछि यस विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालय मधेश प्रदेश मा केन्द्रित छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरमा छ। यस विश्वविद्यालयको नाम राजा जनकको नाममा आधारित छ। [][][]

विश्वविद्यालय कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानून, व्यवस्थापन, चिकित्सा र पर्यटनमा संलग्न छ। प्रारम्भिक चरणमा, विश्वविद्यालयले सार्वजनिक स्वास्थ्य र कानूनमा स्नातक पठनपाठन प्रदान गर्न शुरू गरेको छ।[][][][]

सन्दर्भ सामग्रीहरू

  1. Bajracharya, Hridaya Ratna (२०२०), "Nepal’s Higher Education System and Policy", in Padma M. Sarangapani, Rekha Pappu (eds.), Handbook of Education Systems in South Asia, Global Education Systems, Singapore: Springer, पृ: 1–27, आइएसबिएन 9789811333095 
  2. rules_राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४.pdf, अन्तिम पहुँच २०२१-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१० मिति
  3. "Parliament approves proposal seeking consideration on two bills", अन्तिम पहुँच २०२१-०६-१० 
  4. "Rajarshi Janak University offering courses in public health and law", GorakhaPatra, अन्तिम पहुँच २०२१-०६-१० 
  5. "Rajarshi Janak University offering courses in public health and law", Radio Nepal, अन्तिम पहुँच २०२१-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१० मिति
  6. ६.० ६.१ EduKhabar, "राजर्षि जनक विश्वविद्यालय विधेयक पारित | EduKhabar", अन्तिम पहुँच २०२१-०६-१०